Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बसले ब्याक गर्ने क्रममा ठक्कर लागेर एकजनाको मृत्यु

वीरगंज, २१ फागुन/ बसले ब्याक गर्ने क्रममा एकजनालाई ठक्कर दिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जनाएको छ । आइतवार मध्याह्न...

वीरगंज, २१ फागुन/
बसले ब्याक गर्ने क्रममा एकजनालाई ठक्कर दिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जनाएको छ ।
आइतवार मध्याह्न १२ बजेको समयमा बारा, निजगढ नगरपालिका–८ स्थित बुधचोकमा वीरगंजबाट बिराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नं. को बस ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ५० को मजिद मियाँलाई ठक्कर दिई घिसारेर गम्भीर घाइते बनाएको थियो ।
उनको सि.टी. अस्पतालमा उपचार पश्चात थप उपचारको लागि  गण्डक हेल्थकेयर अस्पताल वीरगंज ल्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सिरहा सुखीपुर नगरपालिका–८ बस्ने वर्ष ४२ को ललन कुमार दास र बसलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content