काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न १५औँ वार्षिक सा...
काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न १५औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा सुचित्रा श्रेष्ठले दिनुभएको उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान महासचिव पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो । “संस्थालाई वैद्धिक र सिर्जनात्मक ढङ्गले अगाडि बढाउने, प्रविधिमैत्री बनाउने, अक्षयकोष सञ्चालन गर्ने, मास्टर क्लास गर्ने लगायतका …
COMMENTS