काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू भएको छ । अपाङ्गता भएका कारण विद्यालय ...
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू भएको छ । अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै पनि कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने पालिकाले नीति लिएको हो । शिक्षा शाखा प्रमुख पुस्पा राईले विद्यालय भर्ना नभएका,अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावक विहीन भएकै कारण विद्यालय …
COMMENTS