काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्रै नभई देशको समृद्धि र विकासको महत्वपूर्ण प...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्रै नभई देशको समृद्धि र विकासको महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ । पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षाको गुणस्तरमा जोड दिने राष्ट्रहरूले विकासका हरेक पक्षमा अब्बल प्रमाणित गर्न सक्नेमा जोड दिनुभयो । शिक्षाको …
COMMENTS