सुर्खेत । कर्णाली प्रदेशमै ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुने गरेका छन् । वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान क...
सुर्खेत । कर्णाली प्रदेशमै ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुने गरेका छन् । वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले उत्पादित गरेका औषधिहरू औषधालय र कर्णालीका अन्य जिल्लाका आयुर्वेद संस्थाहरूबाट निःशुल्क रूपमा वितरण गरिँदै आएको छ । यसरी उत्पादन हुने औषधिहरू बनाउन कार्यालयले कृषकहरूबाट सिधै जडीबुटी खरिद गर्ने गरेको छ । अस्पतालले ग्यास्ट्रिक, पेटको रोग, …
COMMENTS