काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न आज सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय...
काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न आज सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो । आजको बैठकमा राट्रपति, उपराष्ट्रपति निर्वाचन लगायत पछिल्लो राजनितिक घटनाक्रमका बारे छलफल हुने माओवादी केन्द्रका स्थायी समिती सदस्य मातृकाप्रसाद यादवले जानकारी दिनुभयो।यता विश्वासको मत लिँदा कांग्रेसले पनि …
COMMENTS