काठमाडौं।सातौँ निर्वाचन दिवस आज मनाइदै छ । विक्रम संवत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार...
काठमाडौं।सातौँ निर्वाचन दिवस आज मनाइदै छ । विक्रम संवत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज निर्वाचन दिवस मनाउने गरिन्छ । यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताका लागि पनि विशेष वर्षको रूपमा रहेकाले सातौँ निर्वाचन दिवस पनि …
COMMENTS