सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले प्रा.डा.सञ्जीव शर्मालाई दिएको छ । श...
सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले प्रा.डा.सञ्जीव शर्मालाई दिएको छ । शुक्रबार निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई दिइएको प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिनुभयो । प्रतिष्ठानको प्रशासनिक कार्य गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको हो । प्रा.डा.शर्मा सर्पदंश विशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि विशेषज्ञ चिकित्सक हुनुहुन्छ । उपकुलपति …
COMMENTS