काठमाडौँ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समितिले आफूलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाई आधि...
काठमाडौँ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समितिले आफूलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाई आधिकारिक, प्रामाणिक र सही सूचना सम्प्रेषण गर्न थप मेहनत गर्नुपर्ने भएको छ । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उहाँले आगामी दिनमा आफूलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइ सम्पूर्ण सञ्चारमाध्यमको पहिलो रोजाइ बनाउन सकोस् भनी कामना गर्नुभएको …
COMMENTS