काठमाडौँ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आम नागरिकलाई सुसूचित गराउँदै आएको राष्ट्रिय समाचार समिति (रासस)लाई ६२औँ वार्षिकोत्सव...
काठमाडौँ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आम नागरिकलाई सुसूचित गराउँदै आएको राष्ट्रिय समाचार समिति (रासस)लाई ६२औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले आज जारी गर्नुभएको सन्देशमा प्रजातन्त्र दिवसकै दिन रहेको रासस दिवस २०७९ ले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तथा सत्य, तथ्य र निष्पक्ष समाचार तथा सूचना …
COMMENTS