काठमाडौं । अमेरिकाले टर्कीलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी ६मा आएको विनाशकारी भूकम्प पछि टर...
काठमाडौं । अमेरिकाले टर्कीलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी ६मा आएको विनाशकारी भूकम्प पछि टर्कीको भ्रमणमा पुग्नु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उक्त मानवीय सहायताको घोषणा गर्नुभएको हो । यसैबीच टर्कीले आफ्नो दुई अति प्रभावित प्रान्तबाहेक अरू ठाउँमा भूकम्पमा पुरिएकाको खोजी कार्य बन्द गरेको छ । …
COMMENTS