जुम्ला । चन्दननाथ नगरपालिका–२ जुम्लाका नर्सरी व्यवसायी हरि बहादुर कामीले हाल सम्म करिब ३० देखि ३२ लाखका जुम्ली स्याउका बिरुवा जिल्ला बाहिर न...
जुम्ला । चन्दननाथ नगरपालिका–२ जुम्लाका नर्सरी व्यवसायी हरि बहादुर कामीले हाल सम्म करिब ३० देखि ३२ लाखका जुम्ली स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गरेका छन् । गाउँमै ‘राजेश फलफूल नर्सरी’बाट उत्पादित झण्डै ६५ हजार रैथाने जुम्ली स्याउका बिरुवा निर्यात गरेका हुन् । हरि बहादुरले नर्सरीमा करिब ९० हजार बढी बिरुवा उत्पादन गरेका थिए । मुस्किलले …
COMMENTS