काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग योजना र भूउपयोग प्रशासन विषयमा दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठ...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग योजना र भूउपयोग प्रशासन विषयमा दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्दैछ । काभ्रेको धुलिखेलमा बिहीबार र शुक्रबार आयोजना हुने कार्यशालामा एक सय ५० विदेशी विज्ञ र एक सय ५० नेपालीको सहभागिता हुने मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिनुभयो । कार्यशालामा विश्व सर्भेयर महासङ्घमा आबद्ध …
COMMENTS