जनकपुरधाम । धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामसहित धनुषाका भएका शिव मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको ठूलो भिड लागेको छ । महाशिवरात्...
जनकपुरधाम । धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामसहित धनुषाका भएका शिव मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको ठूलो भिड लागेको छ । महाशिवरात्रिका दिन बिहानैदेखि जनकपुरधामको शिव चौकमा रहेको चतुर्भुज महादेव मन्दिर, स्वर्गद्वार स्मशानघाट, जनकपुरधामको चार कुनामा रहेको प्राचीन शिव मन्दिरहरू कपिलेश्वर महादेव, कुशेश्वर महादेव, धनुषाधामको धनुष मन्दिर, क्षिरेश्वरनाथ मन्दिरमा पूजा आराधना गर्ने भक्तजनहरूको ठूलो भिड लागेको छ …
COMMENTS