Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"भोजपुरीया माटी पत्रिकाको कलैयामा विमोचन कार्यक्रम सम्पन्न

श्री गढीमाई संवाददाता कलैया ,बारा । बारा जिल्लाको सदरमुकाम कलैयामा भोजपुरी भाषा साहित्यको प्रगति गर्ने कार्यक्रम सम्पन्न...

श्री गढीमाई संवाददाता कलैया ,बारा । बारा जिल्लाको सदरमुकाम कलैयामा भोजपुरी भाषा साहित्यको प्रगति गर्ने कार्यक्रम सम्पन्न भएको छ ।नेपालके अौधोगिक नगरी ज़ भोजपुरी भाषा साहित्यको प्रगतिका लागि स्रष्टाहरु लागि परेका छन् ।धेरै दिनदेखि बन्द रहेको भोजपूरिया माटी त्रिमासिक पत्रिकाको सुरुवात भएको छ। भोजपुरिया माईका लाल सुभाष कुमार बैठाको सहयोगबाट उक्त पत्रिका विमोचन भएको छ। भोजपुरिया माटी स्व. चतुरी बैठा स्मृति अंक १८को विमोचन समाजसेवी केदार बैठाले गर्नुभयो। भोजपुरीया माटीका सम्पादक रामप्रसाद साहको अथक मेहनतले उक्त पत्रिका प्रकाशनमा अाएको छ । विमोचन कार्यक्रमा रसगर बसन्त जवान भोजपुरी विरहा शतकका तथा अंग्रेजी भाषाका (अनुवादक प्रमोद कुमार पाण्डेय ) ,भोजपुरीया साहित्यकार डा. गोपाल ठाकुरले उक्त पत्रिकाको विमोचन गर्नुभयो। पत्रिका विमोचन गर्दे भोजपुरीया साहित्यकार डा. गोपाल ठाकुरले भोजपुरी भाषा संस्कृतिमा विकृति ल्याउनेलाई छुट नदिने बताउनुभयो। अमेरिकामा रहेर पनि सुभाष कुमार बैठाले सराहनीय काम गर्दै गरेको भन्दै वहाँको भोजपुरीया साहित्यकार डा.ठाकुरले प्रशंसा गर्नुभयो ।कार्यक्रमा प्राज्ञ उमाशंकर द्विवेदी, प्रजातांत्रिक समाजवादीका नेता डा. शोभाकर पराजुली, अंग्रेजी र भोजपुरीभाषाका जानकार प्रमोद पाण्डेय हेरम्ब र वयोवृध्द हास्य व्यंग्यका कवि माधव प्रसाद गौतम , गोपाल सेवा समितिका अध्यक्ष एवं साहित्यकार जंगबहादुर यादव, महन्थ यादव, लगायतकाको विशेष उपस्थिति रहेको थियो ।विमोचन कार्यक्रममा साहित्यकार ,पत्रकार, बुद्धिजीवी ,शिक्षा प्रेमी लगायतको उपस्थिति रहेको थियो ।पचरौता नगरपालिकाका मेयर जलन्धर सिँहले विमोचन कार्यक्रममा भोजपुरी भाषाको पठनपाठन लागि पचरौतामा लागू गर्ने प्रतिबद्धता समेत गर्नुभयो।गायक अजमत अलीको भोजपुरी गीतले विमोचन कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियोे।अब भोजपुरीया माटी त्रि मासिक पत्रिका प्रकाशन हुने सम्पादक रामप्रसाद साहले बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content