Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ठोरीमा स्कार्पियोको ठक्करबाट बालकको मृत्यु

वीरगंज, ९ फागुन/ स्कार्पियोको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजेको समयमा पर्साको ठोरी गाउँपालिका वडा नं.४ विजयवस्तीस्...

वीरगंज, ९ फागुन/
स्कार्पियोको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।
आज बिहान ८ः३० बजेको समयमा पर्साको ठोरी गाउँपालिका वडा नं.४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगंजतर्फ आउँदै गरेको बाग्मती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट  ठोरी गापा–४ बस्ने वर्ष १३ को विश्वास श्रेष्ठलाई ठक्कर दिएको थियो ।  कोचिङ्ग पढेर घर फर्किने क्रममा ठक्कर दिदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएपछि प्रहरी चौकी विजयवस्तीले उपचारको लागि तराइ अस्पताल वीरगञ्जमा पु¥याएको थियो ।
बालकको उपचारको क्रममा १०ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएकोछ ।  प्रहरीले स्कार्पियो चालक चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content