काबुल। अफगानिस्तानको कार्यवाहक प्रशासनले आर्थिक गतिविधिलाई बलियो बनाउनका लागि पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने...
काबुल। अफगानिस्तानको कार्यवाहक प्रशासनले आर्थिक गतिविधिलाई बलियो बनाउनका लागि पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने निर्णय गरेको छ । सरकारी बख्तर समाचार एजेन्सीले आइतबार उल्लेख गरेअनुसार उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारको अध्यक्षतामा बसेको आर्थिक आयोगको बैठकमा उक्त निर्णय गरिएको हो । बख्तरले आफ्नो प्रतिवेदनमा सोबारे उल्लेख गर्दै पाइलट प्रोजेक्ट काबुल र बल्खबाट सुरु भई …
COMMENTS