काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति समयानुकूल अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार स्रोतका रुपमा...
काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति समयानुकूल अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उहाँले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै सेवाग्राहीको सङ्ख्या वृद्धि गर्ने, उपलब्ध जनशक्ति र भौतिक सम्पत्तिको अधिकतम् सदुपयोग गर्नुका साथै आम्दानी वृद्धि …
COMMENTS