काठमाडौँ । वैदेशिक रोजगारको प्रलोभनमा परी बिदेसिन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले मङ्सिर र पुसमा ...
काठमाडौँ । वैदेशिक रोजगारको प्रलोभनमा परी बिदेसिन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले मङ्सिर र पुसमा भारत पुर्याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको जनाएको हो । ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको …
COMMENTS