मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने भएको छ । नेकपा एमालेले केन्द्रबाट सरकार छोड्नका लागि निर्देशन नआएसम्म प्रदेश स...
मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने भएको छ । नेकपा एमालेले केन्द्रबाट सरकार छोड्नका लागि निर्देशन नआएसम्म प्रदेश सरकारबाट नबाहिरिने र तत्काल त्यस्तो निर्देशन नआएको एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो । नेकपा एमालेका मन्त्रीहरूले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोडे …
COMMENTS