कास्की । पोखरामा आयोजित १७औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जित्नुभएको छ । उहाँले यो उपा...
कास्की । पोखरामा आयोजित १७औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जित्नुभएको छ । उहाँले यो उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । पोखरा रङ्गशालाबाट सुरु भएको दौडमा उहाँले निर्धारित ४२.१९५ किमीको दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्न सफल हुनुभएको । स्टेफेनले उपाधि जित्दै ५ लाख …
COMMENTS