चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सरकारको जग कमजोर भएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनद्धारा ...
चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सरकारको जग कमजोर भएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कुनै बिचार र लक्ष्यका आधारमा बनेको गठबन्धन नभएकोले कमजोर रहेको बताउनुभयो । ढिलो चाँडो यसको विघटन हुने स्वभाविक रहेको छ । तर कहिले हुन्छ । तिथि मिति तोक्न चाहँदैनौ, …
COMMENTS