बारा I कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण हुने प्रदेश ...
बारा I कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण हुने प्रदेश स्तरीय कृषि बजारको जग्गाको मन्त्री ज्वाला कुमारी साह सहितको टोलीले निरीक्षण गर्नुभएको छ । निरीक्षण पछि बारा उद्योग वाणिज्य सङ्घमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बर्खी बजारमा रहेको …
COMMENTS