हेटौँडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभ...
हेटौँडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सोमबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिनुभएको हो । मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ लिनुभएको छ …
COMMENTS