काठमाडौं । नव नियुक्त प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ ग्रहण आज लिँदै हुनुहुन्छ । आज बिहान ११ बजे शीतल निवासमा र...
काठमाडौं । नव नियुक्त प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ ग्रहण आज लिँदै हुनुहुन्छ । आज बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ । शपथ लिए लगत्तै उहाँ लैनचौरमा रहेको सहिद स्तम्भमा माल्यार्पण गर्न जाने कार्यक्रम छ । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् …
COMMENTS