काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको विदेश मन्त्रालय अगाडि भएको आत्मघाती बम विस्फोटमा ५ जना भन्दा बढीको मृत्यु भएको छ । प्रहरीले म...
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको विदेश मन्त्रालय अगाडि भएको आत्मघाती बम विस्फोटमा ५ जना भन्दा बढीको मृत्यु भएको छ । प्रहरीले मृत्यु हुनेको सङ्ख्या ५ रहेको बताएपनि एक तालिबान स्रोतका अनुसार विस्फोटमा २० जना सम्मको मृत्यु भएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । हिजो (बुधबार) स्थानीय समय अनुसार दिउँसोको ४ बजे बम …
COMMENTS