दाङ।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनु भयो । नयाँ रानीतिक समिकरणका आधारमा माओवादी लगायतका अन्य द...
दाङ।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनु भयो । नयाँ रानीतिक समिकरणका आधारमा माओवादी लगायतका अन्य दलको समर्थनमा एमाले पोलिटव्यूरो सदस्य ६८ बर्षिय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाउनु भएको हो । यसअघि शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालिन नेतृत्वको रुपमा चिन्ने गरिन्छ । मंसिर ४ गते सम्पन्न …
COMMENTS