रोल्पा । रोल्पा ,प्युठान र दाङ सडकखण्ड भोलि पौष २८ गतेदेखि अनिश्चित कालीन समयसम्मको लागी बन्द हुने भएको छ । रोल्पाको सदरमुकाम लिवाङ,सुलीचौर ...
रोल्पा । रोल्पा ,प्युठान र दाङ सडकखण्ड भोलि पौष २८ गतेदेखि अनिश्चित कालीन समयसम्मको लागी बन्द हुने भएको छ । रोल्पाको सदरमुकाम लिवाङ,सुलीचौर प्युठानको भिङ्ग्री,चकचके,जन्तीभिर,बडडाडादेखी दाङको भालुवाङ सम्मको सडक खण्ड अन्तरगत सडक डिभिजन कार्यालय प्युठानद्वारा प्युठानको चकचके देखि बडँडाको बिचमा पर्ने भूभागहरूमा घुम्ती तथा साँघुरो सडकलाई चौडा गर्ने बिग्रेको र भत्केको ठाउँहरूमा मर्मत गर्ने भएकोले …
COMMENTS