Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

गुलरिया सीमाबाट हततियारसहित एकजना भारतीय नागरिक पक्राउ

बारा, १८ पुस । सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिका ४ गुलरिया सीमा क्षेत्रबाट एक जना भारतीयलाई पेस्तोलसहित पक्राउ गरेको छ । भारतको पूर...

बारा, १८ पुस ।
सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिका ४ गुलरिया सीमा क्षेत्रबाट एक जना भारतीयलाई पेस्तोलसहित पक्राउ गरेको छ ।
भारतको पूर्वी चम्पारण मोतिहारी घर बताउने ४० वर्षीय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त पेस्तोल र ७ राउन्ड गोलिसहित नियन्त्रणमा लिएको जनाएको छ ।
भारतबाट नेपालतर्पm आउँदैगरेका उनलाई शंकास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होसटाईलभित्र राखेको ४ राउण्ड गोली फेला पारेको हो । उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपियाँँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको सशस्त्र प्रहरीका नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।
पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय सिमरौनगढ बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content