काठमाडौं । नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्वोधन गर्नुभएको छ ।सम्बोधनकाक्रममा प्रधानमन्त्री दाहालले वि...
काठमाडौं । नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्वोधन गर्नुभएको छ ।सम्बोधनकाक्रममा प्रधानमन्त्री दाहालले विज्ञान प्रविधिसँगै सूचना प्रविधिको विकास र बिस्तारलाई केन्द्रमा राखेर मात्र राष्ट्रको गुरूत्तर कार्यभार पूरा हुने बताउनुभयो । सम्बोधनकाे पूर्णपाठ : १. नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा टेलिभिजन परिवारका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण …
COMMENTS