काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभएको छ । आज प्रेस स...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभएको छ । आज प्रेस सेन्टर नेपालले आयोजना गरेको शोक सभामा मन्त्री शर्माले स्वर्गीय त्रिभुवन पौडेलले सानै उमेरमा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभयो । मन्त्री शर्माले माघ १ गते भएको विमान दुर्घटनामा परी पत्रकार पौडेललगायत …
COMMENTS