क्रमातोर्सक, युक्रेन। रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्...
क्रमातोर्सक, युक्रेन। रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो । युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ । “सोलेदार शहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रमक कारबाहीलाई थप सफल तुल्याउन मार्ग …
COMMENTS