भद्रपुर, झापा । झापाको अर्जुनधारा ११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बूले श्रीमती सन्जु इङ्नाम लिम्बूको हत्या गरेपछि आफूले आत्महत्य...
भद्रपुर, झापा । झापाको अर्जुनधारा ११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बूले श्रीमती सन्जु इङ्नाम लिम्बूको हत्या गरेपछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । झापाको मेचीनगर १३ स्थित चारआली जङ्गलमा अर्जुनधारा ११ मूल घर भएका ५२ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती ४२ वर्षीया सन्जु इङ्नाम लिम्बूको कुहिन लागेको शव सोमवार दिउँसो …
COMMENTS