काठमाडौं । प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ नि...
काठमाडौं । प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो । नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्र १८,एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी ,जनता समाजवादी पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् । यस्तै, …
COMMENTS