काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज (सोमबार) बस्ने भएको छ । यस बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल ...
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज (सोमबार) बस्ने भएको छ । यस बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुनेछ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले आज (सोमबार) सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिनुभयो । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ । यही …
COMMENTS