रुपन्देही । बुटवलमा अस्थायी संरचनामा औद्योगिक प्रदर्शनी गर्न लागेको ३५ वर्षपछि स्थायी संरचनामा सुरु भएको छ । लामो समयदेखि अस्थायी संरचनामा ...
रुपन्देही । बुटवलमा अस्थायी संरचनामा औद्योगिक प्रदर्शनी गर्न लागेको ३५ वर्षपछि स्थायी संरचनामा सुरु भएको छ । लामो समयदेखि अस्थायी संरचनामा प्रदर्शनी तथा महोत्सव गर्दै आएका बुटवल क्षेत्रका उद्योगी व्यवसायीले पहिलो पटक स्थायी संरचनामा प्रदर्शनी गर्न पाएका हुन् । यस क्षेत्रका उद्योगी व्यवसायीले माग गर्दै आएको स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा तयार भएपछि हरेक वर्ष …
COMMENTS