काठमाडौँ। नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना आयोगको सदस्यमा निर्वाचित भएको छ। संयुक्त राष्ट्रसङ्घ महासभाको ५६औँ पूर्ण बैठकका क्रममा ...
काठमाडौँ। नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना आयोगको सदस्यमा निर्वाचित भएको छ। संयुक्त राष्ट्रसङ्घ महासभाको ५६औँ पूर्ण बैठकका क्रममा भएको निर्वाचनमा नेपाल नयाँ कार्यकालका लागि आयोगको सदस्यमा निर्वाचित भएको हो। विभिन्न सङ्गठनात्मक समितिमा यसअघि काम गरे पनि आयोगको सदस्यकै रूपमा भने नेपाल निर्वाचित भएको पहिलो पटक हो। अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को जनवरी महिनादेखि लागू हुने …
COMMENTS