नेपालगञ्ज । तीन दिनदेखि घाम नलागेको बाँकेमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोले जनजीवन थप कष्टकर बनाएको छ । चिसो ब...
नेपालगञ्ज । तीन दिनदेखि घाम नलागेको बाँकेमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोले जनजीवन थप कष्टकर बनाएको छ । चिसो बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित हुन थालेको छ । चिसो बढेसँगै अस्पतालहरूमा रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्जमा बिरामीको चाप बढेको फिजिसियन एवम् अस्पतालका सूचना अधिकारी डा।सङ्केत …
COMMENTS