सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा चोरी तथा हराएको मोबाईल फेला पारि सम्बन्धीत धनीहरुलाई बुझाएको छ ।प्रहरीले आफ्नो नियमित...
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा चोरी तथा हराएको मोबाईल फेला पारि सम्बन्धीत धनीहरुलाई बुझाएको छ ।प्रहरीले आफ्नो नियमित कार्यसँगै चोरीको मोबाईल फोन खोजी गरि दिन अनुरोधका साथ आएको निवेदनमाथि सुनुवाई गर्दा २९ थान मोवाईल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।प्रहरीले फेला पारेका मोबाइलहरु सम्बन्धी व्यक्तिलाई नै बुझाईएको प्रहरी …
COMMENTS