काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारक...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरूको प्रयास जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज बिहानदेखि जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । नेपाली कांग्रेस, नेकपा …
COMMENTS