Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सामा खैरो हिरोइनसहित ३ जना पक्राउ

११ पुस, वीरगञ्ज । प्रहरीले पर्साबाट प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका वडानम्बर १ बस्ने १९...

११ पुस, वीरगञ्ज । प्रहरीले पर्साबाट प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिका वडानम्बर १ बस्ने १९ वर्षीय हरिओम महतो, मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने २६ वषर्ीय परमेश्वर साह र वडा नम्बर २५ बस्ने २६ वर्षीय युगेन लामालाई पक्राउ गरिएको हो ।

हरिओम महतोलाई नियन्त्रणमा लिएर प्रहरीले शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट खैरो हिरोइन २० ग्राम फेला पारेको थियो ।

महतोसँग सोधपुछ गर्दा परमेश्वर र लामालाई बिक्री गर्न लागेको बताएपछि उनीहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्कबाट पक्राउ गरिएको थियो । तीनै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content