सुर्खेत । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बत...
सुर्खेत । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि निष्पक्ष र स्वतन्त्र पत्रकारिता आजको आवश्यकता रहेको बताउनु भएको हो । शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै …
COMMENTS