चितवन । पोल्ट्रीको राजधानीको रुपमा परिचित चितवनमा १० औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइँदै छ । कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशको निर्...
चितवन । पोल्ट्रीको राजधानीको रुपमा परिचित चितवनमा १० औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइँदै छ । कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशको निर्देशन र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा सोमबारदेखि पोल्ट्री दिवस २०७९ मनाउन थालिएको छ । १७ गते समापन हुने कार्यक्रममा सोमबार पत्रकारसँग अन्तर्क्रिया, कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्रीबाट पोल्ट्री दिवसको उद्घाटन …
COMMENTS