बाजुरा। बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत...
बाजुरा। बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार एक सय २९ मत प्राप्त गर्नुभएको छ । यहाँ कुल ६० हजार एक सय ५२ जनाले मतदान गरेका थिए । …
COMMENTS