पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ राक्सेका २२ वर्षीय कमल राना र...
पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ राक्सेका २२ वर्षीय कमल राना रहेको प्रहरीले जनाएको छ । गएराती सवा ८ बजेतिर ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका चालक रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । हुमीन …
COMMENTS