अन्नपूर्ण (कास्की) I गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिम थापा...
अन्नपूर्ण (कास्की) I गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिम थापाको अर्धकदको शालिक बनाउन सहजीकरण गर्ने बताउनुभएको छ । थापाको परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री नेपालीले खेलाडीका परिवारलाई क्षतिपूर्ति दिलाउन र अर्धकदको शालिक निर्माणका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभयो । गत असोज ३० गते प्याराग्लाइडिङ खेलका क्रममा थापाको …
COMMENTS