Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

टयाक्टरको ठक्करबाट चटपटे बिक्रेताको मृत्यु

वीरगंज, १४ मंसिर । टयाक्टरको ठक्करबाट एकजना चटपटे बिक्रेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   रामनगरीबाट महुवनतर्फ ज...

वीरगंज, १४ मंसिर । टयाक्टरको ठक्करबाट एकजना चटपटे बिक्रेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
 
रामनगरीबाट महुवनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले मङ्गलवार राति ८ः४० बजे प्रसौनी गाउँपालिका वडा नं. ५ टाली चोकमा  ठेलामा चटपटे बिक्री गर्ने एकजना व्यक्तिलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ ।
बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी बस्ने वर्ष ४५ चटपटे बिक्रेता तपसी साह कानुलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
 
घटनापछि इप्रका पोखरियाका प्रहरी निरीक्षक आयुश जोशीले फरार टयाक्टर चालकको खोजतलास गर्ने क्रममा अल्फावेट मेटिएको अवस्थामा २८५८ नम्बरको ट्याक्टर बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।  

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content