Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कृषि औजार कारखाना सञ्चालनका लागि युवाहरुद्वारा सरसफाई

वीरगंज, १७ कात्तिक । वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष म...

वीरगंज, १७ कात्तिक । वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष महाविर पुनले सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । उनको अपील सुनेर वीरगंजका युवा समुदाय जुर्मुराएका छन् । वीरगंजको परिवर्तन नेपाल फाउण्डेशनमा आबद्ध युवाहरूले कृषि औजार कारखानमा सरसफाई सहयोग गरेका हुन् ।
फाउण्डेशनका युवाहरूले आज कृषि औजार कारखानामा रहेका सामानहरू व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरू उखेलेर सफा गरेका छन् ।
परिवर्तन नेपाल फाउण्डेशनका युवाहरूले सरसफाई गरेको फोटो राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले सामाजिक सञ्जाल फेसबुमा पनि राखेका छन् । 
सरसफाई कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवाल, सचिव विशेष साह, कोषाध्यक्ष सुशील पटेल, संचालन प्रमुख अतुल कुमार, ब्यावस्थापन प्रमुख सोनू पटेल, करुानूनी सल्लाहकार अनिल साह, सदस्य अनिकेत पटेल, समान पटेल, सागर साह, आशीष साह लगायतका युवा तथा सदस्यहरूको सहभागीता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content