अजय यादव
कलैया, बारा ११ मंसिर ।
शनिवार दिउँसो बाराको सुवर्णपुर गाउँपालिका–२ कबहीगोठ नजीकैबाट सशस्त्र प्रहरीले ३० किलो गाँजा बरामद गरेको छ । बिओपी कबहीगोठ बाराका सशस्त्र प्रहरी निरीक्ष्Fक नवीन देउजाको कमाण्डमा खटिएको टोलीलाई देखेपछि सातजना गाँजा तस्कर गाँजाको दुईवटा प्याकेट छाडेर फरार भएका थिए । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय, बारालाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया