पाँचथर । उच्च हिमाली तथा पहाडी भागमा पाइने रेड पाण्डा अति नै सुन्दर उभय भक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई...
पाँचथर । उच्च हिमाली तथा पहाडी भागमा पाइने रेड पाण्डा अति नै सुन्दर उभय भक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो (साइनिङ क्याट)को नामले पनि चिनिन्छ । किनकि शारीरिक रूपमा यो घरेलु बिरालो जस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । विश्वका पाँच देश नेपाल, भारत, भुटान, …
COMMENTS